निर्देशक दीपेन्द्र दाहालले नेपालको इतिहासमै पहिलो पटक नेपाली चलचित्र हलिउड रिलिज भएको भन्दै यो सम्पूर्ण नेपालीका लागि गौरवको बिषय भएको बताए । यो चलचित्र नेपालमा भने असार १० गतेबाट प्रदर्शनमा आउँदैछ ।
तेक्वान्दोको कथामा तयार भएको चलचित्रमा महिमा सिलवाल, दिवाकर महर्जनको साथमा केही विदेशी कलाकारको पनि मुख्य भूमिका छ ।
Source: www.onlinekhabar.com
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.