काठमाडौँः सरकारका प्रवक्ता समेत सूचना तथा सञ्चारमन्त्री शेरधन राईले दलहरुबीच राष्ट्रिय सहमति बने सरकारको नेतृत्वका लागि आफूहरु खुल्ला रहेको स्पष्ट पारेका छन् । ‘यो सरकारको नेतृत्व बाहेक राष्ट्रिय सहमति हुन सक्दैन भनेर हामीले भनेका छैनौँ’, रिपोर्ट… Read more »
जनताको तपस्यालाई राजनीतिक दलले बिर्सनु हुँदैनः यादव
काठमाडौँ: पूर्वराष्ट्रपति डा रामवरण यादवले संविधान कार्यान्वयनका लागि सबै दल एकजुट हुनुपर्ने बताएका छन् । विद्यार्थी सम्मान कार्यक्रममा बोल्दै पूर्व राष्ट्रपति यादवले नेपाली जनताको ठूलो त्याग र तपस्याबाट संविधान निर्माण भएको भन्दै यसलाई कार्यान्वय… Read more »
रियो ओलम्पिकमा नदेखिने भयो मेसीको जादु
एजेन्सी: फुटबलका सुपर स्टार लियोनेल मेसीको जादु ब्राजिलको रियो ओलम्पिकमा देख्न नपाइने भएको छ। अर्जेन्टिनाका प्रशिक्षकले छिमेकी देश ब्राजिलको रियोमा हुने ओलम्पिकका लागि राष्ट्रिय टीममा सामेल नगरेपछि उनको जादु हेर्न नपाइने भएको हो । मेसीसहितको अर्ज… Read more »
रोनाल्डोविरुद्ध क्रोएसिया
पेरिस: युरोकप फुटबल प्रतियोगिताअन्तर्गत आइतबार बिहान हुने क्वार्टरफाइनलको अर्को महत्वपूर्ण खेलमा क्रिस्टियानो रोनाल्डो नेतृत्वको पोर्चुगलले क्रोएसियाको सामना गर्दैछ। राजधानी पेरिसबाट टाढाको दूरीमा रहेको लेन्स अगग्लोस्थित स्टेडियममा हुने खेल नेपाल… Read more »
ग्यास सिलिन्डर जाँच्न समिति
काठमाडौं: नेपालमा प्रयोग भइरहेका ग्यास सिलिडर सुरक्षित छन् वा छैनन् भन्ने छानबिन गर्न आपूर्ति मन्त्रालयले पाँचसदस्यीय समिति गठन गरेको छ। मन्त्रालयका प्रवक्ता आनन्दराम रेग्मीका अनुसार उपसचिव अर्जुनराज पन्तको संयोजकत्वमा नेपाल गुणस्तर तथा नापतौल व… Read more »
भोलि दश अर्बको ऋणपत्र जारी हुँदै
काठमाडौँ: बजारमा अत्यधिक मात्रामा रकम थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आइतबार रु १० अर्ब बराबरको राष्ट्र बैंक ऋणपत्र जारी गर्ने भएको छ। तरलतालाई केही हदसम्म भए पनि नियन्त्रण गर्ने लक्ष्यका साथ बैंकले ऋणपत्र मार्फत बजारबाट रकम उठाउन लागेको हो।बैंक… Read more »
NC president Deuba accuses govt of trying to impose totalitarianism under the guise of democracy
Kathmandu, June 24: The main opposition Nepali Congress (NC) President Sher Bahadur Deuba today accused the government of trying to impose totalitarianism under the guise of republic and democracy. In a different context, he suggested setting the … Read more »
ट्रकको ठक्करबाट एकको मृत्यु
चितवन, १० असार । भरतपुर उपमहानगरपालिका वडा नं ९ शिवालय चोकमा आज बिहान ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भरतपुर उपमहानगरपालिका वडा नं ८ गौरीगञ्ज निवासी ४५ वर्षीया सीता कँ… Read more »
पाथिभरा क्षेत्रमा अवैधानिक बस्ती विस्तार अझै रोकिएन
ताप्लेजुङ, १० असार । ताप्लेजुङको पर्यटकीय तथा धार्मिकस्थल पाथिभरा क्षेत्रमा पर्ने सामुदायिक वनमा अवैधानिक रुपमा बस्ती विस्तार हुने क्रम अझै रोकिएको छैन । प्रसिद्ध तीर्थस्थल पाथिभरा मन्दिर जाने बाटोमा रहेका सामुदायिक वनभित्र दैनिकरुपमा घरटहरा निर… Read more »
राजविराज–कुनौली सडकखण्ड अवरुद्ध
राजविराज, १० असार । यहाँ लगातार वर्षा भएपछि खाँडो खोलामा आएको बाढीले सप्तरीको राजविराज–कुनौली सडकखण्ड अवरुद्ध भएको छ । राजविराजदेखि दक्षिण दश किलोमिटरको बाटो पर्ने तिलाठी–८ स्थित निर्माणाधीन पुलमाथिबाट पानी बगेपछि सडक अवरुद्ध भएको स्थानीयवासीले जा… Read more »
Election will help secure rights of marginalized groups
Chitwan, June 24: Deputy Prime Minister and Minister for Defence, Bhim Bahadur Rawal, today affirmed the demand of the marginalized groups would be addressed along with the local body elections. Inaugurating the Fourth National General Convention … Read more »
महिला विश्वकप क्रिकेटको एसियाली छनौट हङकङमा हुने
महिला विश्वकप क्रिकेटको एसियाली छनौट हङकङमा हुने भएको छ । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले आगामी अक्टोबरमा हुने छनौट प्रतियोगिता आयोजनाको जिम्मा हङकङलाईर् दिएको हो । एसिया छनौटमा आयोजक हङकङसँगै नेपाल, चीन र थाइल्याण्डले खेल्नेछन् । खेल अक्ट… Read more »
कोपा अमेरिकाको उपाधिका लागि अर्जेन्टिना र चिली भिड्ने
९ असार काठमाडौं । अमेरिकामा जारी कोपा अमेरिका फुटबल प्रतियोगिताको उपाधिका लागि अर्जेन्टिना र चिलीबीच प्रतिस्पर्धा हुने भएको छ । यी दुई टोलीले अघिल्लो संस्करणमा पनि फाइनल खेलेका थिए जसमा चिली विजयी भएको थियो । सिकागोस्थित सोल्जर फिल्डमा आज बिहान … Read more »
मेरी कोमले रियो ओलम्पिकको वाइल्ड कार्ड पाइनन्, खेल्न भने नछाड्ने
९ असार, काठमाडौं । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)ले पाँच पटककी विश्व च्याम्पियन मेरी कोमलाई रियो ओलम्पिकका लागि वाइल्ड कार्ड दिन अस्वीकार गरेको छ । पछिल्लो दुई ओलम्पिकमा आठ वा सोभन्दा बढी बक्सर सहभागी देशलाई वाइल्ड कार्ड नदिइने आईओसीले जना… Read more »