'यो सरकार १०४ वर्षे राणा शासन वा २४० वर्षे वंश परम्परामा आधारित राजतन्त्र जस्तो होइन,' उनले भने 'संसदबाट बनेको सरकार त्यहीँबाट फेरिन्छ ।'
पेसागत महासंघको छैटौं राष्ट्रिय महाधिवेशनको आज काठमाडौंमा उदघाटन गर्दै प्रधानमन्त्री ओलीले २०७४ सालभित्र संक्रमणकाल अन्त्य गरिने बताए । उनले संक्रमणकाल व्यवस्थापनमा सरकारको ध्यान जाने हुँदा देशले विकासको गति लिन नसकेको भन्दै २०७५ देखिको ध्यान विकासमा मात्र हुने उल्लेख गरे ।
Source : ekantipur.com
Post a Comment